Loading...

Namaste, Sathi

Abiram Baburam - Anil Thapa

Your Rating:
Saving...
Read reviews from Goodreads.com

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईको जीवनी 'अविराम बाबुराम', पुस्तकमा प्रजातान्त्रिक विचार बोक्ने बाबुराम कसरी कम्युनिष्ट बने ? माओवादी आन्दोलनमा कसरी लागे ? यो आन्दोलनका क्रममा प्रचण्डसँग पटक पटक परेको विवाद, कारवाहीमा परेको प्रसङ्ग, उनलाई जिउँदै पुर्ने कुरा, शान्ति प्रकृया, लुकाइएका हतियारको प्रसङ्ग, राजा र भारतसँगको सम्बन्ध, प्रधानमन्त्रीकालमा राष्ट्रपतिसँगको द्वन्द्वका साथै उनको बाल्यकाल तथा विद्यार्थीकालका प्रसङ्गहरु समेटिएको छ ।

Brand New

Price (Nrs) Seller Book Condition Type Comments Expiry Date  
448
403
ESB Brand New FIRST Hand Not Applicable Add to
cart

Add to
wishlist
comments powered by Disqus