Loading...

Namaste, Sathi

Monsoon - Subin Bhattarai

  • Views: 2192
  • Category: Nepali
  • Author: Subin Bhattarai
  • Cover Type: Paperback
  • Publisher: Fine Print
  • Language: Nepali
  • ISBN 10: 9789937MSB
  • ISBN 13: 9789937665162
  • Pages: 270
  • Sell my book
Your Rating:
Saving...
Read reviews from Goodreads.com

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु ।
यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ?
र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?
एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।
नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।
तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा । आआफ्नो भाग्यको कुरा ।

Brand New

Price (Nrs) Seller Book Condition Type Comments Expiry Date  
320
288
EBH Brand New FIRST Hand Not Applicable Add to
cart

Add to
wishlist
comments powered by Disqus