Loading...

Jojolappa, Pasa

Sheyarbata Karodpati - Ravindra Bhattarai

Your Rating:
Saving...
Read reviews from Goodreads.com

गरिब धनी बन्न चाहन्छ र धनी भक्रन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुभकाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई भर्जिन ल्यान्ड बनाउने आधार हो- सेयरबाट करोडपति । - पैसा बनाउन कति कसरी र कस्तो दु:ख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पदैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो= सेयरबाट करोडपति ।

Brand New

Price (Nrs) Seller Book Condition Type Comments Expiry Date  
300
270
EBH Brand New FIRST Hand Not Applicable Add to
cart

Add to
wishlist
comments powered by Disqus